काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन् ।
३२८७ मतको गणना गर्दा उनले ८१८ मत पाएका छन् भने राप्रपाका रवीन्द्र सिंहको पछिपछि रहेका छन् ।
यता राप्रपाका मिश्रले ७३६ मत पाएका छन् ।
यस्तै एमालेका किरण पौडेलले ४९६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ५२६ मत पाएका छन् ।
मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया