प्यूठानमा फुटेको मतपेटिका भेटिएसँगै विवाद

लोकपथ
126
Shares

काठमाडौं । प्यूठानमा फुटेको मतपेटिका भेटिएसँगै विवाद शुरु भएको छ । विवादका कारण सर्वदलीय बैठक बस्न सकेको थिएन ।

अहिले भने सर्वदलीय बैठक बसेको छ ।

मतपेटिकाको सिल तोडिएको पाइएको छ । गौमुखीस्थित ज्ञानुदय आधारभूत मावि केन्द्रमा समानुपातिक तर्फको मतपेटिका पनि फुटेको भन्दै विवाद भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?