काठमाडौं । काठमाडौं क्षेत्र नं ४ को मतगणना शुरु भएको छ ।
केहीबेरअघि चपलीस्थित जेष्ठ नागरिक भवनमा मतगणना शुरु भएको हो ।
सो क्षेत्रमा ‘हेबी वेट’ उम्मेदवार रहेका कारण चासोको रुपमा हेरिएको छ ।
सो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट गगनकुमार थापा, नेकपा एमालेका तर्फबाट डा. राजन भट्टराई उम्मेदवारका रुपमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया