काठमाडौं । झापा क्षेत्र नं २ मा १ हजार ६ सय ३४ मतगणना सकिएको छ ।
प्राप्त जानकारी अनुसार नेकपा एमालेका देवराज घिमिरेले ६ सय २० माओवादी केन्द्रका हरि रानाले ३ सय ९७ र स्वतन्त्रबाट उम्मेदवारी दिएका स्वगत नेपाल ३ सय १ मत प्राप्त गरेका छन् ।
यद्यति मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया