सप्तरी-२ : सीके राउतलाई सुरुवाती अग्रता, उपेन्द यादव तेस्रोमा

लोकपथ
217
Shares

काठमाडौं । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । मत गणनामा जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् ।

१०० मत गणना हुँदा राउतले ५१ मत पाएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २३ मत ल्याएर उनलाई पच्छ्याइरहेका छन् । त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले २१ मत ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?