काठमाडौं–६ मा मतगणना शुरु

लोकपथ
105
Shares

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ को मतगणना शुरु भएको छ ।

केहीबेरअघि धर्मस्थलीमा मतगणना शुरु भएको हो ।

सो क्षेत्रमा नेपाली कांग्रेसका भीमसेनदास प्रधान, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल प्रतिष्पर्धी रहेका छन् ।

सोमबार बिहानबाट काठमाडौंका अधिकांश निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?