काठमाडौं । दाङ क्षेत्र नम्बर १ को मत गणना १२ बजेदेखि शुरु हुने भएको छ । सर्वदलीय बैठकले मध्यान्न १२ बजेबाट मत गणना शुरु गर्ने तयारी गरेको हो ।
यस क्षेत्रबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीबाट मेटमणि चौधरी रहेका छन् भने एमालेबाट शान्ता चौधरी उम्मेदवार छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया