काठमाडौं–७ मा घण्टीको शुरुवाती अग्रता, पच्छयाउँदै एमाले

लोकपथ
196
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ७ को मतगणना शुरु गरिएको छ ।

शुरुवातमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ ।

प्राप्त जानकारी अनुसार स्वतन्त्र पार्टीको घण्टी चुनाव चिह्नले १७७, एमालेले ९३, माओवादीले ७३ मत प्राप्त गरेको छ ।

मतगणना बालाजुस्थित जुडो हलमा जारी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?