सिन्धुपाल्चोक अपडेट : मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

लोकपथ
91
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुबै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर १ को मतगणना दिउँसो ३ बजेपछि गर्नेगरी तयारी भएको छ । त्यसअघि सर्वदलीय बैठक गरेर आवश्यक निर्णय हुनेछ ।

यस्तै, सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा ११ बजे सर्वदलीय बैठक बोलाइएको छ । क्षेत्र नम्बर १ को केही स्थानको मतपेटिका अझै पनि संकलन भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?