महेश बस्नेतको क्षेत्रमा कांग्रेसको अग्रता

लोकपथ
280
Shares

काठमाडौं । गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन शुरु गरेको छ ।

जसअनुसार भक्तपुर–२ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

भक्तपुर–२ अन्तगर्तको कटुन्जे–५, कौशलटार– ३, सिरुटार सोम्लिङेश्वरको मतगणना हुँदा कांग्रेसले २२३०, एमालेले १६३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४, नेककिपाले २५० राप्रपाले २३२ मत प्राप्त गरेका छन ।

भक्तपुर–२ मा यसअघि एमालेका महेश बस्नेत विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?