पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान शुरु

लोकपथ
14
Shares

काठमाडौं । पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान गरिएको छ ।

सोमबार बिहान ७ बजदेखि मतदान शुरु भएको हो । देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइएपछि मतदान रद्द गरिएको थियो ।

कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?