मुस्ताङ । मुस्ताङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवारले ५३७ मत, नेकपा एमालेका उम्मेदवारले ४२१ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ मत पाएका छन् । अहिले मतगणना जारी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया