काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्तरगत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । ५ सय मत गणना हुँदा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले ११७ मत पाएका छन् । यस्तै नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले ९७ मत पाएका छन् ।
यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले ९० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ९२ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया