संसद् भवन ल्याइयो मतपेटिका (तस्बिरहरू)

लोकपथ
130
Shares

काठमाडौं  । आइतबार देशभर भएको निर्वाचन सम्पन्न भएको छ । काठमाडौं-१ को मतपेटिका संसद् भवन नयाँ बानेश्वरमा ल्याइएको छ । सम्भवत: आज नै मतगणना शुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?