पुनः मतदानको माग गर्दै निर्वाचन कार्यालयलाई पत्र

लोकपथ
507
Shares

कास्की । कास्कीको एक निर्वाचन केन्द्रमा पुन मतदानको माग गरिएको छ । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ को इन्द्रेणी आधारभूत विद्यालयको मतदान केन्द्रमा पुन मतदानको माग गरिएको हो ।

नेपाली कांग्रेसका वडा सभापति अर्जुन कुमार श्रेष्ठ र माओवादी केन्द्रका वडा अध्यक्ष माधव पौडेलले निर्वाचन कार्यालयलाई पत्र लेखेका पुन: मतदानको माग गरेका हुन् ।  उनीहरुले ती मतदान अधिकृतलाई कारबाहीको माग समेत बेवास्ता गरेको आरोप लगाएका छन् ।

हेराैँ पत्र : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?