काठमाडौं । निर्वाचन आयोग नेपालले निर्वाचनको मत परिणाम अबको ८ दिनभित्र दिने जनाएको छ ।
आयोगले आज पत्रकार सम्मेलन गर्दै सो कुरा जानकारी गराएको हो ।
ऋायोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रत्यक्ष र समानुपातिक समेतको मतपरिणाम ८ दिनभित्र मतपरिणाम दिने बताए ।
उनका अनुसार बाँकी रहेका स्थानहरुको समेत परिणाम दिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया