रोल्पामा ५० प्रतिशत मत खस्यो

लोकपथ
112
Shares

काठमाडौं । रोल्पामा हालसम्म ५० प्रतिशतको हाराहारीमा मत खसेको छ ।

बिहान ७ बजेबाट मतदान सुरु भएपनि १२ बजेसम्म एकदम कम मात्रै मत खसेको थियो ।

दिउँसो ३ः४५ बजेसम्ममा ५० प्रतिशत मत खसेको रोल्पाका मुख्य निर्वाचन अधिकृत खिमानन्द भूषालले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार जिल्लाका सबै स्थानमा हालसम्म कुनै पनि अवरोध भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?