पौने १ बजेसम्म खस्यो ३२ प्रतिशत मत

लोकपथ
13
Shares

काठमाडौं । निर्वाचन आयोगले दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतवार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको जानकारी दिए ।

यो पटकको निर्वाचनमा बिहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । ‘चिसोका कारणले पनि होला बिहान कम मत खसेको छ, काठमाडौंमा बिहानको समयमा लाइन देखिएको छैन, १०र११ बजेपछि मात्र भिड बढेको छ’ प्रवक्ता पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?