झापा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।
लिङ्देनले झापाको हल्दिवारी गाउँपालिका वडा नं १ को वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनले धार्मिक प्रचलनअनुसार साइत हेराएर ११ बजेको शुभ साइतमा मतदान गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया