सुवासचन्द्र नेम्वाङले गरे मतदान

लोकपथ
70
Shares

इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।

उनले बिहान ८ बजे इलाम नगरपालिका(७ स्थित मरब क्याम्पस मतदान केन्द्रमा मतदान गरेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?