डा.शेखर कोइरालाले गरे मतदान

लोकपथ
39
Shares

काठमाडाैँ । डा .शेखर कोइरालाले गरे मतदान, प्रतिस्पर्धी लालबाबुले पनि मत खसाले कांग्रेस नेता डा शेखर कोइरालाले मतदान गरेका छन् ।

आइतबार बिहान उनले विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी मोरङ क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यस्तै कोइरालाका प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले पनि मतदान गरेका छन् ।

उनले विराटनगर १२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्र (छ) बाट मतदान गरेका हुन् । कोइराला अघिल्लो निर्वाचनमा लालबाबुसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?