एमाले नेता श्यामकुमार घिमिरेद्वारा मतदान

लोकपथ
364
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं क्षेत्र नम्बर ७ का उम्मेदवार श्यामकुमार घिमिरेले मतदान गरेका छन् ।

उनले तार्केश्वर नगरपालिका तिनपिप्लेस्थित कालिका शरण माध्यमिक विद्यालयमा मतदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?