कांग्रेस नेता भण्डारीले गरे मतदान

लोकपथ
7
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मतदान गरेका छन् । उनले आफ्नो जन्मभूमि हुँगा पुगेर मतदान गरेका हुन् ।

भण्डारीले जन जागृत माध्यमिक विद्यालयबाट मतदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?