काठमाडौं । सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान गरेका छन् ।
आइतबार बिहान दाङको गढवा गाँउपालिका वडा नं ६ मावि गढवा केन्द्र (ग) मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया