माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

लोकपथ
52
Shares

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । उनले चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रतिनिभि सभा सदस्य उम्मेदवार समेत रहेका उनले आफैलाई आफ्नो मत दिन भने पाएनन् । उनि गोरखा क्षेत्र नम्बर २ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?