मतदान गरेपछि पम्फा भुसाल दिईन यस्तो प्रतिक्रिया

लोकपथ
65
Shares

काठमाडाैँ । ललितपुरको निर्वाचन क्षेत्र नम्बर–३ की उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छन् । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रहेकी भुसालले मतदान गरेपछि आफूले निर्वाचन जित्ने बताएकी छन् ।

मतदान गरेपछि भुसालले  ‘मतदान गर्दा उत्साहित छु र मेरो जीत पनि सुनिश्चित छ। निर्वाचनले सबैलाई उत्साह दिएको छ,’ सबैलाई आफ्नो मतको सहि सदुपयोग गर्न अनुरोध गर्दछु ।’

उक्त क्षेत्रमा नेकपा एमालेबाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की उम्मेदवार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?