काठमाडौं । निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेशकुमार थपिलयाले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् ।
शनिवार निर्वाचन आयोगको केन्द्रीय कार्यालय बागदरबारमा आयोजित पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् ।
‘भोलि मंसिर ४ गते आइतबार आ–आफ्नो मतदान केन्द्रमा गएर निर्धक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्दछाँै ।’ उनले भने ।
त्यसैगरी निर्वाचनको सन्दर्भमा मतदानलाई असर पार्न खोज्नेहरुलाई कानुनी कारबाही गरिने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया