काठमाडौं। चिसो बढेसँगै बजारमा न्यानो कपडा किन्नेको भिड लाग्न थालेको छ । केही दिनयता काठमाडौं उपत्यकासहितका स्थानमा चिसो बढ्न थालेको छ । योसँगै असन, महाबौद्धसहित बजारमा भिडभाड बढ्न थालेको हो ।
हेर्नुहोस् तस्बिर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया