सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

लोकपथ
13
Shares
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

काठमाडौं । सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार राती ८ बजेर १२ मिनेटमा धनगढी लगायतका ठाउँमा भूकम्पको धक्का महसुस गरिएको हो ।

सुदूर पहाड र तराईका सबै जिल्लाहरुमा धक्का महसुस गरिएको जनाइएको छ । भूकम्प ५ दशमलव ४ म्याग्निच्युडको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । बझाङको पातादेवल केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालमा भने कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?