काठमाडौं – कर्मचारीलाई पहिले रोज्न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्था कर्मचारी समायोजन ऐनमा राखिएको छ।
समायोजन नरोज्न कर्मचारीलाई केन्द्रले प्रदेश र स्सथानीय तहमा खटाउने संघीय तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव शुरेस अधिकारीले जानकारी दिए।
बाटोको म्यादबाहेक ३५ दिनभित्र कर्मचारी समायोजन गरिएको प्रदेश र स्थानीय तहमा हाजिर हुनु पर्नेछ।
९० दिनभित्र पनि हाजिर नहुने कर्मचारीलाई अवकास दिन सक्ने व्यवस्था गरिएको छ। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया