पार्टी एकताका लागि जुटे कमल थापा र पशुपति

काठमाडौं– राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरा बीच मंगलबार पार्टी एकीकरणबारे छलफल भएको छ ।
राजधानीको एक होटलमा भएको उक्त भेटवार्ता सकारात्मक रहेको राप्रपाका प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
एकता प्रक्रियालाई निश्कर्षमा पुर्याउन थप छलफल जारी रहनजे दुबै पार्टीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?