आज के छ ओलीको कार्यक्रम ?

लोकपथ
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापास्थित आफ्नो चुनावी क्षेत्रमा केन्द्रित भएका छन् । मंगलबार गृहजिल्ला पुगेका उनी बुधबार झापा ५ का विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
अध्यक्ष ओलीले झापा ५ मा आयोजना गरिने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?