डोटी केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

लोकपथ
351
Shares
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

काठमाडौं । डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको धक्का सुदरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए । भूकम्प राति ९ बजेर ७ मिनेटमा गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?