तस्बिरमा हेर्नुहोस् गुरुनानकको जन्मजयन्ती

लोकपथ
70
Shares

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरेका थिए ।

जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत उनले गराएका थिए । यस अवसरमा ललितपुरको कुपन्डोलस्थित गुरुनानक द्धारमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?