विकास निर्माणको कामलाई तीव्रता दिन्छौँ : नेता खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले वर्तमान सरकार पाँच वर्ष नअस्ताउने दाबी गरेका छन् । 

आइतबार इलाम नगरपालिकाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले आगामी पाँच वर्षसम्म वर्तमान सरकार नढल्ने दाबी रहेका हुन् । 

‘सरकारले विकास निर्माणको काममा गति लिन्छ’ उनले भने, कानुनी राज्यको मान्यतालाई स्थापित गर्दै विकास, निर्माणको कामलाई तीव्रता दिन्छौँ ।’ 

त्यस्तै उनले भने, संविधानले सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?