नेपालमा डेंगु संक्रमितको संख्या ह्वात्तै बढ्यो, हालसम्म ५५ जनाको मृत्य

लोकपथ
91
Shares

काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार गत साउन महिना यता हालसम्म देशभरमा ५० हजार २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोही अवधिमा डेंगु संक्रमणका कारण देशभरमा ५५ जनाको ज्यान गएको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्कमा ३ हजार ४ सय ९५ जनामा डेंगु संक्रमण पुष्टि हुँदा एक जनाले ज्यान गुमाएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?