पाँच हजार मिटरमाथि हिउँ चितुवाको हुँकार ! (हेर्नुहोस् तस्बिर)

लोकपथ
350
Shares

काठमाडौं । अमेरिकी फोटोग्राफर तथा कथाकार किटिया पावलोस्कीले सगरमाथा क्षेत्रको ५००० मिटर माथि पुगेर हिउँ चितुवाको तस्बिर कैद गरेका छन् । नेपालस्थित अमेरिकी दुतावासले पावलोस्कीले कैद गरेका तस्बीरलाई सार्वजनिक गरेको छ ।

पावलोस्की ५००० मिटरभन्दा अग्ला हिमालमा हिउँ चितुवाको खोजीमा रहन्छन् । उनले आफ्नो वेवसाइटमा लेखेका छन्, ‘संसारको अग्ला चुचुरो घुम्दै सबैभन्दा मायालु जनावरमध्येको एक हिउँ चितुवाको खोजीका लागि १०३ माइल पैदल हिँडे ।’

पावलोस्कीले नेपालका विभिन्न हिमाली भेगका तस्बिरहरु कैद गरेर आफ्नो वेवसाइट(किटियापावलोस्की डटकम)मासमेत अपलोड गरेका छन् ।

 

May be an image of nature and text that says 'KITTIYA'

May be an image of nature and mountain

May be an image of mountain and nature

May be an image of nature

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?