२० माघ २०७९, शुक्रवार

नेपालमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि

२०७९,कार्तिक,२०,आईतवार १७:१२

45
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय ७९ जनामा गरिएको नमुना परिक्षणबाट उक्त संख्यामा कोरोनाका बिरामी फेला परेका हुन् ।

सोही अवधिमा कोरोनाबाट छुुटकारा पाउनेको संख्या १८ रहेको छ । आज २६ हजार ५ सय ३८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् भने कसैको पनि कोरोनाका कारण ज्यान गएको छैन् ।

अब देशभरमा ५ सय ७० जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति: २०७९,कार्तिक,२०,आईतवार १७:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने मालपोत कार्यालय पर्साका कार्यालय प्रमुखसहित ६ जना कर्मचारीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले

काठमाडाैं । अरुको बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन । ललितपुर सातदोबाटोका हरिप्रसाद

काठमाडौं । चितवनका किसानहरू आन्दोलनमा उत्रिएका छन्। भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका हुन्।

कपिलवस्तु । कपिलवस्तु बाणगंगा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छिन् । थापाले

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२