नेपालमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
65
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय ७९ जनामा गरिएको नमुना परिक्षणबाट उक्त संख्यामा कोरोनाका बिरामी फेला परेका हुन् ।

सोही अवधिमा कोरोनाबाट छुुटकारा पाउनेको संख्या १८ रहेको छ । आज २६ हजार ५ सय ३८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् भने कसैको पनि कोरोनाका कारण ज्यान गएको छैन् ।

अब देशभरमा ५ सय ७० जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?