काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजबाट घरदैलो अभियान सुरु गरेका छन्। काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले चाबहिल गणेशस्थानमा पूजा गरेर घरदैलो सुरु गरे हुन्। आज बिहानैबाट सुरु भएको घरदैलो गणेशस्थान मन्दिर वरिपरिका क्षेत्रमा केन्द्रीत रहेको बताइएको छ ।
फोटोफिचर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया