कुपण्डोलमा यसरी सकियो छठ पर्व (फोटोफिचर)

लोकपथ
52
Shares

काठमाडौं । ललितपुरको कुपण्डोलमा विधिवत रुपमा छठ पर्वको समापन गरिएको छ । (आज) सोमवार काठमाडौंको कुपण्डोलस्थित वागमती नदी किनारमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस वर्षको छठ पर्वलाई विधिवत रुपमा विदा गरिएको हो ।

फोटोफिचर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?