प्रधानमन्त्री पत्नी आरजुले जनकपुर पुगेर गरिन् छठ पूजा

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा आइतबार छठपूजाका लागि जनकपुर पुगेकी छन् ।

उनले गंगा सागरमा छठपूजा गरेकी हुन् ।

सामाजिक सञ्जालमार्फत राणाले गंगा सागरमा छठपूर्जा गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिएकी छन् ।

‘जनकपुरको गंगा सागरमा छठ पुजा गर्न पाउदा हर्षित भएको छु। जय छठी माई’, उनले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?