राष्ट्रपति भण्डारीले लगाइनन् भाइटीका

RSS
130
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन् । राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?