काठमाडौं । सडक दुर्घटनामा गम्भीर घाइते भएका जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष शंकरबहादुर राईको निधन भएको छ ।
मोटरसाइकलको पछाडि बसेर इटहरीबाट विराटनगरतर्फ जाने क्रममा गत भदौ २ गते हलगडा चोकमा पछाडिबाट आएको बा२क ५३२५ नम्बरको माइक्रो भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएका राईको सोमवार निधन भएको हो।
उनी एमाले खोटाङका सचिवालय सदस्य पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया