काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा फुटपाथलाई असर गर्ने गरी राखिएका सजावटका सामाग्री हटाएको छ ।
महानगरको टोलीले आइतबार बिहान न्यूरोड महाराजगञ्ज लगायतका क्षेत्रमा राखिएका सजावटको सामाग्री हटाएको हो ।

महानगरको टोलीले सर्वसाधारणलाई नै असर पर्ने गरी राखिएका सजावटका सामग्रीहरु हटाएको हो ।
यसअघि पनि महानगरले सर्वसाधारणलाई हिँडडुल गर्न असर पर्नेगरी पसल तथा व्यापारिक कम्प्लेक्सले राखेको सामग्रीहरु हटाउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया