मन्त्री चौधरीलाई आयोगको २४ घण्टे स्पष्टीकरण

लोकपथ
52
Shares

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

चुनाव प्रचार–प्रसारमा सरकारी गाडीको दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?