मैले त हसिया हथौडामा भोट हालिसके, तपाईहरुपनि हाल्नुहोस् : प्रधानमन्त्री देउवा

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनहरु सबै मिलिसकेकाले गठबन्धनका उम्मेद्वारहरुलाई भोट हाल्न आग्रह गरेका छन् ।

शनिबार विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेकाले गठबन्धनका उम्मेद्वारहरुलाई नै भोट हाल्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

उनले रूख भएको ठाउँमा रूखमा नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत दिन नकारात्मक नहुन आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?