धनतेरसमा धातुका सरसामान किनमेल (फोटोफिचर)

लोकपथ
196
Shares

काठमाडौं । धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किने सुभ मानिन्छ ।

यही कारण बजारमा धातुका सरसामान किन्नेको भिड लागेको छ । विशेषगरी भाडा पसल र काठमाडौंको ईन्द्रचोक भिडभाड धेरै नै हुने गर्छ ।

शनिवार बिहान ईन्द्रचोकमा देखिएको भिड ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?