परिवर्तन बचाउँन गठबन्धन बनाइएको हो : रामचन्द्र पौडेल

लोकपथ
78
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धन परिवर्तन बचाउँन गरिको बताएका छन् ।

विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धन बन्नुको आसय चुनाव जित्न र सत्ता पाउन मात्रै नभइ परिवर्तन बचाउँन भएको बताएका हुन् ।

नेपाललाई र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन गठबन्धनलाई जिताउनुपर्नेमा उनको जोड थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?