२० माघ २०७९, शुक्रवार

परिवर्तन बचाउँन गठबन्धन बनाइएको हो : रामचन्द्र पौडेल

२०७९,कार्तिक,५,शनिवार १२:५१

54
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धन परिवर्तन बचाउँन गरिको बताएका छन् ।

विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धन बन्नुको आसय चुनाव जित्न र सत्ता पाउन मात्रै नभइ परिवर्तन बचाउँन भएको बताएका हुन् ।

नेपाललाई र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन गठबन्धनलाई जिताउनुपर्नेमा उनको जोड थियो ।

 

प्रकाशित मिति: २०७९,कार्तिक,५,शनिवार १२:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२