२१ माघ २०७९, शनिवार

देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

२०७९,कार्तिक,३,बिहीवार १५:३९

27
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् ।

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १ हजार २१८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति: २०७९,कार्तिक,३,बिहीवार १५:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गुल्मी । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक

काठमाडौं । ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ

काठमाडौं । गोर्खाको दूधपोखरी चेपे जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १९ करोड लगानी गर्ने भएको छ । गोर्खाको

पाल्पा । पाल्पामा सवारी दुर्घटनामा परी आमा र छोराको ज्यान गएको छ । शनिबार बिहान पाल्पाको तानसेनदेखि खानीगाउँ तर्फ जाँदै

ताजा समाचार