नेकपाको चियापानमा ५० हजारलाई निम्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार चियापान कार्यक्रमको आयोजना गरेको छ । 

भृकुटीमण्डपमा हुने चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरिएको र  करीब ३५ हजार सहभागी हुने अनुमान नेकपाले गरेको छ । 
 कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३ सय स्वयंसेवक परिचालन गरिएको छ । 

शनिबार अपराह्न १२ बजेदेखि ५ बजेसम्म चियापान कार्यक्रम चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?